खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय

नेपालको संविधानले परिकल्पना गरे अनुसारको संघीय संरचनाको कार्यान्वयनको सन्दर्भमा प्रदेशस्तरको खानेपानी, सिंचाई, उर्जा, विद्युत, जल उत्पन्न प्रकोप (नदी तथा पहिरो) व्यवस्थापनसम्वन्धी अध्ययन, अनुसन्धान, नीति, कानुन, मापदण्ड, गुरुयोजना, योजना तथा आयोजना निर्माण, कार्यान्वयन, सञ्चालन, मर्मत संभार, समन्वय र नियमन गर्ने उद्देश्यले प्रदेश सरकारको मिति २०७८/१०/२३ को निर्णयानुसार खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको स्थापना भएको छ ।

 प्रदेशमा खानेपानी,सिंचाई, नदी नियन्त्रण, उर्जा तथा विद्युत जस्ता आधारभूत भौतिक पूर्वाधारहरुको निर्माण तथा विकास गरी प्रदेशका जनताहरुलाई सामाजिक एवं आर्थिक रुपले सम्पन्न र समृद्ध बनाउने उद्येश्यले प्रदेश नं. १ मा खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको स्थापना भएको छ।

...
मिति सम्झौता नं. सूचना / प्रेस विज्ञप्ति डाउनलोड अवस्था
Update Coming Soon

तहबृद्धिका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना

30 May, 2024

विद्युतीय चार्जर स्टेशन निर्माण सम्बन्धी बोलपत्र आव्हानको सूचना

13 May, 2024

तहबृद्धि हुनु भएका कर्मचारीहरुको विवरण

2 May, 2024

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.